Monday, December 02, 2024

यो जुनिमा तिमिलाई मनमा रखेको छु फेरि कुनै जन्म रहेछ भने अवश्य हाम्रो भेट हुनेछ


Neither U can forget me nor I will stop remembering U!
My misfortune is to live only in your memory! 
Someone was lucky, with whom U are.
Your morning starts with his hug!
Mine! Every morning, day and evening falls in your memory.
I had an immense love with you and I've wasted myself. 
What about anyone else except U! 
I couldn't even be myself!
If U can, please show me the way to forget U and move forward.
"यो जुनिमा तिमिलाई मनमा रखेको छु फेरि कुनै जन्म रहेछ भने अवश्य हाम्रो भेट हुनेछ।"😔❤️

Sunday, December 01, 2024

तिमिलाई लाग्दो हो🤔


"Nothing is impossible when you hope, determine and believe in yourself."💡😍
तिमिलाई लाग्दो हो🤔
"तिमी हुँदा म बेग्लै हुनु,
तिमी बिना म एक्लै हुनु!"

यी सब मैले 'सुदुरमा' उहिल्यै,
थन्क्याएर आइसकेको छु।

मन केही दुख्न सक्छ
तर कोहि हुनु र नहुनुले मलाई 
भिन्न महसुस अब गराउँदैन। 

कुनै दिन बाटो बिराएर 
लर्खराएका मेरा पाइलाहरुलाई
मैले रोकिन र लड्नबाट सधैं बचाइरहेँ। 

कर्मले भेटिएको आशाको यो गोरेटो हुँदै
एउटा यस्तो गन्तव्यमा पुग्नुछ कि
"तिमिले शिर उठाएर मलाई हेर्ने
आँट सम्म गर्ने छैनौ।"
💪🙌

Saturday, November 30, 2024

तिमी मेरो प्रेमी म सुनाखरी

"Pride blooms but does not flourish."
 😍 "Good evening! To All. . . . 😍"
✍️"मेरो हरदिनको सपना सायदै म पूरा गरुँला!"
" तिमी मेरो लागी स्वर्गिक आनन्दको केहि पल झैं।"
तिमीलाई म देखि टाढै राखेर मनमनै घरीघरी बयान गर्छु,
घरीघरी म तिमीमा हराउँछु! 
घरीघरी तिमिलाई नजिकै राखेर आफैंमा भेट्टाउँछु। 
यस्तो लाग्छ, जेसुकै होस् एकपटक तिम्रो आँखामा आँखा जुधाउनेछु, एक अंकमाल गर्नेछु र फुरुङ्ग हुँदै हाँस्नेछु। 
तर मलाई पत्तो छैन, म तिमिलाई माया गर्दैछु कि सजाय दिँदैछु।
"तिमी मेरो प्रेमी म सुनाखरी फूल"

चिसो मौसम अनि तिम्रो न्यानो अंगालो

Listen! Every cold breath you took,
is still mixed in my blood.
But without you, this winter,
is burning only in the pyre of memories.

चिसो मौसमको आगमनले शरीरमा जति चिसोपना ल्याउँछ, मनमा त्यति नै तिम्रो न्यानो अंगालोको याद छोड्छ।
त्यो स्पर्श, त्यो नजिकको अनुभव—चिसो हावा चल्दा पनि न्यानो महसुस गराउने तिम्रो साथ।

आज यो सिरेटोले गालामा छोएजस्तै तिम्रो सम्झनाले मन छोइरहेछ।
चिसो रातहरूमा तिमीले दिएको सान्त्वनाको न्यानो अझै पनि मेरो मुटुमा छ।
तर अहिले तिमी टाढा छौ, र यो चिसोपन अझ घना हुँदै गएको छ।

"तिम्रो अंगालोको त्यो माया,
मेरो लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ थियो।"
The cold weather and your warm embrace,
This winter feels even harsher without you.
Your touch used to melt my heart,
But today, life is burning only with your memory.

चिसो मौसम अनि तिम्रो न्यानो अंगालो,
तिमी बिना यो हिउँद झन् कठोर लाग्छ।
तिम्रो स्पर्शले गल्दै थियो मन,
तर आज, केवल तिम्रो यादले पोल्दै छ जीवन।

चिसो ओछ्यानमा केवल तिमीलाई सोचिरहन्छु,
हात तन्काउँछु, तर खाली हावाले मुस्कुराउँछ।
तिमीले दिएको त्यो पलभरको न्यानो,
आज यो चिसो मौसमले खोतलिरहन्छ।

सुन! तिमीले पोखेकी हर चिसो सास,
अझै पनि मेरो रगतमा मिसिएको छ।
तर तिमी बिना यो हिउँद,
मात्रै यादहरूको चितामा जलेको छ।

"तिमी फर्किएर आऊ त,
यो मौसमलाई फेरि न्यानो बनाऊ त।"

"Please come back, make this weather warm again."

चिसो सिरेटोले जब शरीरलाई छुँदै जान्छ,
तिम्रो न्यानो अंगालोको यादले मन जलाउँछ।
हिउँको बिछ्यौनामा तिम्रो साथ खोज्छु,
तर यथार्थको चिसोले अझ गहिरो बनाउँछ।

तिमीले दिएको त्यो एक झलक न्यानोपन,
आज यो चिसो रातले प्रश्न गर्छ।
कहाँ छौ तिमी? किन टाढा छौ?
यो मनले हर कुना तिम्रो स्पर्श खोज्छ।

"तिमी र म,
यो हिउँदमा सँगै हुँदा,
चिसो मौसम पनि प्रेमको आगोले पग्लिन्थ्यो।"

तर आज,
"तिमी बिना,
यो चिसो मौसमले मुटु टुक्र्याइरहेछ।"

"When you and I,
were together this winter,
even the cold weather would melt with the fire of love."

But today,
"Without you,
this cold weather is breaking my heart."

मनको पीडा

"छुटाएर मनसँग मन 
आयो पापी मंसिरको लगन "
दुई दिनमात्रै हँसाएर 
जुनिभरि रुवाउनलाई 
म दुखिको जिवनमा
किन आएको?

सुनसान छु म,
टारेर टरेन कठै! कस्तो
दैवको यो खटन,
निभाएर मेरो मनको बत्ति
उज्यालो हुने त्यो
पराइको आँगन।
झम्टी रुन मन थियो भेटेर
कि लैजानु याद सबै मेटेर!

यो मंसिरले गर्नु गर्यो, 
तिमी र म छुट्नु पर्यो
जबर्जस्ति बिहे गरिदिए, 
बाआमाले के गरिदिए! 
अरुलाई होइन सानु,
तिमिलाई हो मनले चाहेको।

दिनमा लाग्ने आकाशमा जून छ र!
जिउँदो लाशको के मूल्य हुन्छ र!

तिम्रै यादले छु सानू म मर्न लाएको।😥💔
❤️🎼

चिसोले सतायो


चिसोले सतायो मन भित्र बिझायो,
मङ्सिरको हावा ज्यानै लुट्न आयो।
काँपेर बस्दा नि जस्तो तातो हुन्न,
अग्लो हिमालले नि यो खबर सुनायो।

पात हराएर रूख रित्तो देखिन्छ,
चन्द्रमा न्यानो झैँ आज कल् देखिन्छ।
सिरकभित्र लुकेर नि डराउछु,
बिहानीको बतासले अझ पोल्ने देखिन्छ।
धूवाँको झुप्पा जस्तै मन गाढा छ,
चियाको चुस्कीले नि न्यानो कहाँ बाँड्न सक्छ।
माया पनि मङ्सिर झैँ चिसो भयो,
यो हिउँदले सबैलाई छिटो भगाउन सक्छ।

चिसोले सतायो, मन भित्र बिझायो,
मङ्सिरले आफ्नै लयमा जिन्दगी पढायो।

Friday, November 29, 2024

म तिमिलाई बेसमार प्रेम गर्ने मान्छे😘

"Through these two separated paths, tomorrow we will both reach a place where you will not be deprived of being mine."❣️

तिमिलाई याद गर्नु भन्दापनि
'बिर्सन नसक्नु चै मेरो प्रेम हो' तिमीप्रतिको।
मलाई कति माया गर्छौ भन्ने तिम्रो सवालको
त्यतिबेला मसँग कुनै जबाफ थिएन, 
म निशब्द मुस्कुराउँथे मात्र।

अहिले ठम्याउँदैछु,माया मैले तिमिलाई
कतिसम्म गरेको रहेछु भनेर!
तिमिसँगै हुँदाको माया,
म तिमिसँग नहुँदाको तिम्रो हालतको माया, 
कसरी व्याख्या गरुँ!कुन उदाहरण दिऊँ ?

म तिमिलाई बेसमार प्रेम गर्ने मान्छे😘

Life Is Good

Life is good. arm as the morning sun shining in front of
the window
Already full.
The morning breeze blows gently, carrying the
fragrance of nature, turning the corner
The cafe always gives people a warm and peaceful
feeling.. family laughter and
The company of friends is worth cherishing every
moment. all things
Sunrise and sunset are the most beautiful gifts given by
nature. 
life sometimes
Although you are busy, you can always find beauty and
be filled with emotions.
There are moments.

LIFE IS BEAUTIFUL

Life is beautifulIt is full of warmth like the morning sunlight shining in front of the window. The morning breeze blows gently, carrying the scent of nature, and the coffee shop on the corner always brings warm peace. The laughter of family and the company of friends are worth cherishing every moment. Every sunrise and sunset is the most beautiful gift from nature. Life is sometimes busy, but there are always beautiful moments to discover and sigh with emotion. Even if the road is difficult,

Saturday, July 31, 2021

प्रिय

प्रीय,

बद्लिएको छैन म
न बद्लिएको छ सोचहरु
बस! बद्लिएको छ त समय
बदलिरहने छ ...निरन्तर,
तर,
तिमी प्रतिको आस्था 
बद्लिने छैन
तर,
तिमी प्रतिको झुकाव
बद्लिने छैन
न बद्लिने छ
तिमी सँगको सम्बन्ध
र त,
आज पनि 
म तिमिलाई
तिमी मलाई
प्रेम गर्छौं
निरन्तर,
अचुक!!

Saturday, February 29, 2020

होली

प्रिय,
पोहोर साल
यहि होलीमा 
रङ दल्ने बहानामा
अन्जानबस भरेथेँ
तिम्रो सिउँदोमा सिन्दुर
र अन्जानबसै भएथेँ म तिम्रो 'श्रीमान' ।

र तत्कालै
रातो पहेँलो रङ दलेको अनुहार
कालोनिलो बनाएर
पखालेथ्यौ तिमीले आफ्नो सिन्दुर
र अन्जानबस नै भएथ्यौ तिमी 'विधवा' ।

हो प्रिय,
आज मेरो श्राद्ध छ !
@rajan

Friday, February 28, 2020

मृत्यु

धेरै अघि एक साँझ चराहरु 
निन्याउरा भएर हाँगातिर बसिरहेको बेला
 घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला 
मलाई एउटा कविता 
लेख्न मन लागेको थियो 

मृत्यु अभिशाप हो 
मृत्यु विसंगति हो 
मृत्यु जीवनको अन्त हो भनेर ...

Sunday, November 19, 2017

नाङ्गो तस्बिर

“सुन्नुन!”

“भनन!”

“कस्तो पोल्यो!” उसले रुन्चे स्वरमा बोलि।
“के पोल्यो?”

“केके पोल्यो नि! घाउ नै पार्दिनु भयो कि क्याहो?” ऊ म संग बच्चा झैँ टाँसिदैं पिडा सुनाइ।

मैले उसको सिरलाइ मेरो छातिमा राखेर सानो स्वरमा बोलेँ “अघि नै भन्न पर्दैन त? पहिलो पटक भएर त्यस्तो भएको होला। एकछिनमा ठिक हुन्छ।”

मेरो सान्त्वना पाएर सायद ऊ ढुक्क भइ। केहि बोलिन। मलाइ जोडले पकडेर मेरो छातिमा टाँसिइ रहि। मैले एकपटक उसको शरिर नियालेँ। उसको सर्वाङ्ग नाङ्गो शरिर मेरो शरिरमा टाँंसिएको थियो। उसको एउटा खुट्टा मेरा खुट्टाको बिचमा थियो। उसको कम्मर मेरो कम्मरको दाइने भागमा जोडिएको थियो। उसका सेता अनि मुलायम तिग्राहरु मेरो तिग्रामा खप्टिएका थिए। उसको कोमल छाती मेरो छातिको छेउमा टाँसिएको थियो। भर्खरै फक्रीएको उसको एउटा कलिलो स्तन मेरो छातिमा अडेस लागेर बिश्राम गर्दै थियो, अनि अर्को तल कतै लुकेको थियो। उसका नजरहरुले घरिघरी मेरो अनुहारमा हेर्थे अनि फेरि लजाए झैँ गरेर झुक्थे।
केहिबेरको मौनता पछि मैले उसको चिउँडोमा हात राखेर उसका नजर म तिर मोड्दै बोलेँ “धेरै पोल्यो डल्ली?”

“पोल्यो त अनि!” ऊ लाडिइ।

“पोल्यो मात्रै? मज्जा भएन?” मैले मुस्कुराउँदै जिस्काइँदिएँ।

“खै!” ऊ लजाएर खुम्चिइ।

“साँच्चै भनन के! मज्जा नै भएन?” मैले फेरि प्रश्न गरेँ।
“भयो नि! तर अहिले धेरै पोल्यो के।” ऊ अझै जोडले म संग टाँसिदै बोलि।

“पहिलो पटक भएर हो। पछीपछि यस्तो हुँदैन।”

“हजुरलाइ कसरी थाहा भयो नि पछि चाही पोल्दैन भनेर? उसले लगत्तै प्रश्न गरि।

“अनि सधैँ पोल्छ त? थाहा भैहाल्छ नि यत्ती कुरा।”
“कसरि थाहा हुन्छ तपाइँलाइ?”

“सुनेर थाहा हुन्छ नि।”

“सुनेर हो कि? अनुभवले हो?” उसले हिचकिचाउँदै बोलि।

“के भनेको हौ त्यस्तो?” म रिसाइदिएँ। उसका शरिरमा भएका मेरा हातलाइ हटाएर ओछ्यानमा राखेँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। उसको अनुहारको चमक हरायो।

“सरि! जिस्केको पो त।” उसले रुन्चे स्वरमा माफी मागी।

“मेरो बिश्वास् लाग्दैन?” मैले गह्रुङ्गो स्वरमा बोलेँ।

“लाग्छ के!” उसले मेरो गालामा ओठ जोड्दै बोलि।

“अनि किन त्यस्तो भन्या त?

“यस्सै जिस्केको पो त। यतिमा रिसाउन पर्छ त?” यति बोल्दै उसले उसका ओठहरु मेरा ओठ नजिकै ल्याइ।
“यसरी नि जिस्कन्छन् …….!” मैले बोलि नसक्दै उसले मेरा ओठमा उसका ओठ खप्टिदिइ। मैले पनि उसालाइ माफ गरिदिएँ। ऊ मेरा ओठमा चुम्बन गर्दै मेरो माथी आइ। उसका दुबै स्तनहरु मेरा छातिमा टाँसिए। मैले मेरा हातहरु उसको कम्मरमा पुर्याएँ। उसले उसका दुबै हातले मेरो गालामा पकडेर जोडजोडले मेरा ओठमा चुम्बन गरिरही। केहिबेर पछि मैले बिस्तारै मेरा ओठ खोलिदिएँ। मैले ओठ खोल्ने बित्तिकै उसको जिब्रो मेरा ओठहरुको बिच हुँदै भित्र प्रबेश गर्यो। यतिबेला सम्म सिथिल भएर आराम गरिरहेको मेरो ‘पुरुष पहिचान’ फेरि चलमलाउन सुरु गर्यो। मैले उसको कम्मरमा जोडले पकडेर ओछ्यान तिर पल्टाएँ अनि म उसको माथी आएर छातिमा छाती जोडाएँ। उसले आँखा बन्द गरिदिइ। बिस्तारै मेरो जिब्रो उसका ओठहरुको बिचमा पुग्यो। उसले सानो बच्चाले स्तनपान गरेझैँ जिब्रो भित्र तानिरही। जब मेरो पुरुष पहिचानले ऊ भित्र प्रबेश गर्ने बाटो खोज्न थाल्यो तब उसका खुट्टाहरु केहि परपर फारिदैँ गए। मैले मेरो देब्रे हातको इशाराले उसलाइ प्रबेश मार्ग देखाइदिने बित्तिकै ऊ फेरि प्रबेश गर्यो त्यो स्वर्गिय मार्ग भित्र!

उसका हातका औँलाहरु मेरो ढाडमा जोडले गाडिदै गए। उसले थोरै टाउको बटारेर आफ्ना ओठहरु टोकि। मैले झनै जोड लगाउन थालेँ। उसको मुखबाट मसिनो गरि अनौठो आवाज निस्कियो। उसको आवाज सुनेर म केहि हच्किएँ। एकछिन रोकिएर बिस्तारै सोधेँ “फेरि पोल्यो हो?”

“छैन।” उसले सासले जवाफ दिइ अनि झनै जोडले मेरो ढाड अँठ्याइ। म फेरि उस्तै जोडले मच्चिइ रहेँ। उसको हातहरुले उसै गरि मलाइ अँठ्याइ रहे, अनि उसको मुखबाट उस्तै आवाज आइरह्यो लगातार। तर त्यो आवाजले मलाइ झनै कामुक बनाइ रह्यो।

केहिबेरमा दोश्रो पटक सिथिल भएपछी म ओछ्यानमा पल्टीएँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। अनि फेरि लजाउँदै नजर झुकाइ। मैले उसको हात तानेर पकड्दै बोलेँ “अहिले पनि पोल्यो?”

“अँहँ पोलेन!” उसले जवाफ फर्काइ।

मैले उसलाइ मेरो नजिकै ताने अनि कुममा सुताएँ। ऊ लपक्क टाँसिइ। मैले सिरानी छेउको मोबाइल ताने अनि डाटा खोलेर फेसबुक हेर्न थालेँ। उसले मेरो हातबाट मोबाइल खोसी अनि क्यामेरा खोली। अगाडिको क्यामेराले हामी दुबैलाइ कैद गर्यो। ऊ मुसुक्क मुस्कुराइ अनि खिचिक्क पारी।

“कस्तो मुख बिगार्नु भएको? हाँस्नुन के!” फेरी क्यामेरा ठड्याएर ऊ बोलि।

म अलिकती मुस्कुराइदिएँ। उसले मेरो गालामा गाला जोडाइ अनि फेरि खिचिक्क पारी।

“भयो नखिच। छि! यस्तो नाङ्गै।” मैले क्यामेरा खोसेँ। उसले केहि बोलिन। मैले मोबाइल फेरि सिरानिमा राखेँ। गलेर लखतरान भएको म निदाएँ केहिबेर।

केहिबेरमा हामी दुबैजना उठ्यौँ अनि कपडा लगायौँ। कपडा लगाइ सकेपछी ऊ आएर मेरो छातिमा टाँसिइ अनि बोलि “मलाइ कहिल्यै छोड्नु त हुन्न नि है?”

“मेरो बिश्वास लाग्दैन डल्ली?”

“लाग्छ!” उसले जोडले अंगालो हाल्दै बोलि।

“अनि किन त्यस्तो सोध्या त?”

“यसै सोध्न मन लागेर।” उसले सासले बोलि।

“ढुक्क हौ डल्ली! तिमिलाइ कहिले छोड्ने छैन। मुटु हौ तिमि मेरि। तिमिलाइ छोडेर म कसरी बाँचौँला भनत?” मैले उसलाइ छातिमा कस्दै बोलेँ। उसले केहि बोलिन। चुपचाप टाँसिइ रहि।

केहिबेरमा मैले नै उसलाइ छुटाएँ अनि हामी कोठाबाट निस्कियौँ। ऊ उसको घर तिर लागी अनि म आफ्नो।
बेलुका सबिनको बर्थडे पार्टि थीयो। म पनि पुगेको थिएँ त्यहाँ। सबैले कर गरेपछी रक्सी नपिइ भएन। म कहिलेकाहिँ मात्र पिउने मान्छे कतिखेर मातेछु पत्तै भएन। मेरो फोनको घन्टी बज्यो। मैले यताउता हेरेँ। मेरो फोन मिलनको हातमा थियो। घन्टि बजेपछी उसले मेरो फोन म तिर बढायो। मैले फोन उठाएँ। उताबाट आवाज आयो “कहाँ हुनुहुन्छ?”

“सबिनकोमा।”

“दिउँसो खिचेका फोटा डिलिट गर्नुभयो?” उसले सानो स्वरमा बोलि।

“ला बिर्सेछु पो! गरिहाल्छु है?” मैले जवाफ दिएँ।

“कस्तो बुद्दी होला। कसैले देख्यो भने! मैले नि बिर्सेछु।” ऊ डराए झैँ बोलि।

“कसैले देख्या छैन। म डिलिट गरिहाल्छु। म भरे फोन गर्छु है?” यति भनेर मैले फोन राखेँ अनि हतारहतार ग्यालेरी खोलेर दुइटै फोटा डिलिट गरिदीएँ। साथिहरु सबैले मेरो अनुहारमा ट्वाल्ल हेरिरहे चुपचाप।
धेरै मातेछु। बेलुका उसलाइ फोन गर्ने होसै भएन। बिहान आँखा खोल्ने बित्तिकै उसलाइ फोन लगाएँ। उसले धेरैबेर सम्म फोन उठाइन। मैले लगातार गरिरहेँ। धेरैबेर पछि फोन उठ्यो। उसले रुँदै बोलि “किन गर्नु भएको फोन?”

“अरे! किन गरेको रे?” म उसको अनपेक्षित ब्यबहारले छक्क परेको थिएँ।

“अनि किन गर्न पर्यो त मलाइ फोन?” ऊ झनै रुन थाली।

“हैन के भयो तिमिलाइ? हिजो फोन नगरेकोले नै यस्तो गर्या?” मैले सोधिहालेँ।

“अझै थाहा नभए जस्तो गर्न पर्दैन। छोरा मान्छेको जात न हो! मैले बिश्वास गरेर ठुलो गल्ती गरेछु।” ऊ रुँदै च्याँठ्ठिई।

मलाइ रिश उठ्न थाल्यो। मैले दिक्क मान्दै बोलेँ “हैन भएको चाहिँ के हो तिमिलाइ? त्यती ठुलो गल्ती त केहि गरे जस्तो लाग्दैन!”

“गल्ती गरेजस्तो किन लाग्थ्यो त। हिजो कसकसलाइ फोटा देखाउनु भयो भन्नु त?” उसले केहि ठुलो स्वरमा बोलि।

म आत्तिएँ। झलक्क सम्झिएँ, हिजो मिलनले मेरो फोन बोकेको थियो म मातेको बेला। मैले हडबडाउँदै बोलेँ “कसैलाइ देखाएको छैन। कसलाइ देखाउँछु त अनि त्यस्ता फोटा? लाज मर्दो!”

“नदेखाएको भए कसरी बाहिरियो त फोटो? मलाइ म्यासेज गरेको छ एउटा केटाले, फोटो सहित। ” उसले सुँकसुकाउँदै बोली।

“मलाइ साँच्चिकै थाहा भएन यार डल्लि। मैले कसैलाइ देखाएको छैन। हिजो सबिनको बर्थडेमा म मातेको थिएँ। एकपटक मिलनको हातमा मेरो फोन थियो। पक्कै उसैले हो! साले त्यस्तो छ जस्तो त लाग्दैन थियो।” मैले डराएको स्वरमा बोलेँ।

“फेक आइडिबाट म्यासेज आएको छ। अब कताकता हाल्दिने हो त्यसले! अब म त मरे पनि हुने भयो।” ऊ झनै जोडले रुन थाली।

“नरोउन डल्ली! केहि हुन्न। म मिलाउँछु सबै।” मैले उसलाइ सम्झाउन खोजेँ।

“कसरी मिलाउनु हुन्छ नि तपाइँले चाहीँ? हिजो बेलैमा डिलिट गरेको भए यस्तो हुँदै नहुने। मलाइ पनि बाठी भएर फोटो खिच्न पर्ने!” ऊ रुँदै गनगनाइ रहि।
मैले उसको फेसबुकको पासवर्ड मागेँ। उसले लगत्तै दिइ। मैले फोन काटेर उसको फेसबुक खोलेँ। म्यासेन्जरको सबैभन्दा माथी एउटा फेक आइडिबाट म्यासेज आएको थियो। खोलेर हेरेँ। लेखेको थियो “मैले जे भन्छु त्यो मानिनस भने बर्बाद गगराइदिन्छु।” म्यासेज संगै हामी दुबैको नाँगो तस्बिर थियो हिजो खिचेको। मैले धेरैबेर सोचेर म्यासेज लेखेँ “तँ मिलन होस् हैन? तैँले किन यस्तो गरेको भन् त?”

केहिबेर पछि उताबाट म्यासेज आयो “को मिलन? म चिन्दिन। मैले भनेको खुरुक्क मान्ने नत्र इन्टरनेट भरी होला तिमिहरुको फोटो।”

“के चाहिँ मान्न पर्ने हो मैले?” मैले लगत्तै प्रश्न गरेँ।
“पचास हजार पैसा पठाओ नत्र इन्टरनेट भरी हुनेछ तिमिहरुको फोटो।” केहिबेरमा नै उताबाट म्यासेज आयो।

त्यसले पैसा माग्ला भनेर मैले सोचेको पनि थिइन। उसले पचास हजार मागेपछी म हडबडाएँ। लगत्तै म्यासेज लेखेँ “को हौ तिमि? किन यस्तो गरेको? हामिले कहाँबाट ल्याउने त्यत्रो पचास हजार?”

“कहाँबाट ल्याउँछौ त्यो मेरो मतलबको बिषय भएन। मलाइ पैसा चाहियो नत्र इन्टरनेट भरी हुनेछ यो फोटो।”
“तँ मिलन नै होस्! मैले चिनिसकेँ तँलाइ। तैँले बाहेक अरु कसैले मेरो फोन छोएको नै छैन। किन यस्तो गरेको तैँले?” मैले एकैपटल लामो म्यासेज पठाएँ।

“म मिलन हैन। बिश्वास नलागे जा गएर उसैलाइ सोध। मलाइ अरु कुरा थाहा छैन। आज बेलुका सम्म पैसाको बन्दवस्त गरेर मलाइ म्यासेज गर् नत्र तँलाइ थाहा नै छ के हुन्छ भनेर!” उसले धम्किपुर्ण म्यासेज पठायो।
मलाइ मिलन बाहेक अरु कसैमाथी संका थिएन। तर उसैले गर्दैछ भनेर पनि कुनै प्रमाण थिएन। मिलनलाइ फोन गरेर सोधौँ कि पनि सोचेँ। तर बिना प्रमाण मिल्ने साथीलाइ त्यस्तो आरोप लगाउन आँट आएन।

दिनभर हामी दुबै बेचैन भइ रह्यौँ। ऊ र म घन्टौँ फोनमा कुरा गरिरह्यौँ तर कुनै उपाय निस्किएन। उ आत्तिएर दिनभर जसो रोइरही। मैले उसलाइ सकेसम्म सान्तवना दिइरहेँ।

“मर्नु बाहेक केहि उपाय नहुने भयो मेरो त।” ऊ बारबार यहि भनीरही।

“म त्यस्तो हुन दिन्न। जसरी भएनी मिलाउँछु।” मैले यही उत्तर दिइरहेँ। तर, कहिँकतैबाट त्यत्रो पैसा निकाल्ने उपाय भेटिएन। साँझ पर्नै लाग्दा सम्झिएँ मेरो घाँटिमा लगाएको सिक्री, जुन एकतोलाको थियो। पोहोर मात्रै बाले किनिदिएको। अब त्यही नबेची भएन। मैले उसलाइ सिक्री बेचेर पैसा दिन्छु भनेर सुनाएँ। केहिबेर ऊ अनकनाइ।

“घरमा थाहा भयो भने मार्नु हुन्छ तपाइँलाइ।” उसले रुन्चे स्वरमा बोलि।

“हरायो भन्दिन्छु।” मैले सान्त हुँदै जवाफ दिएँ।
उसले केहि बोलिन। अरु केहि बाटो नभएपछि मौन सहमती दिइ। मैले सरासर बजार गएर सुन पसलमा सीक्री बेचिदिएँ बाउन्न हजारमा। बेलुका आएर त्यो फेक आइडिमा म्यासेज पठाएँ “पैसाको बन्दवस्त भयो। कहाँ पठाउन पर्ने हो?”

“राम बरालको नाममा आइएमइ गर्दे अनि नम्बर म्यासेज गर।” उताबाट केहिबेरमा म्यासेज आयो।
“अनि फोटा डिलिट हुन्छ नि?” मैले लगत्तै सोधेँ।
“पैसा पाएसी हुन्छ।” जवाफ आइ हाल्यो।

भोलिपल्ट बिहानको दश बजे नै मैले त्यो नाममा पचास हजार पैसा आइएमइ गर्दिएँ अनि उसलाइ नम्बर म्यासेज गर्दिएँ। म्यासेज हेरेर पनि कुनै रिप्ले आएन। मलाइ त्यो मान्छे को थियो पत्ता लगाउनु थियो। म दुइ घन्टापछि मैले पैसा पठाएको आइएमइ गएँ अनि सोधेँ “दाइ! मैले अघि पठाएको पैसा निकालेको छ कि छैन?”
“निस्की सक्यो।” आइएमइका दाइले जवाफ दिए।
“दाइ मलाइ त्यो पैसा निकालेको आइएमइको ठेगाना दिन मिल्छ?” मैले फेरि सोधेँ।

दाइले मलाइ एकपटक हेरे अनि ठेगाना निकालेर दिए। पैसा उर्लाबारिको चोककै आइएमइबाट निस्किइएको थियो। म लगत्तै बस चढेर उर्लाबारिको आइएमइमा पुगेँ। त्यहाँका दाइलाइ भनेँ “दाइ तपाइँको सिसिटिभि क्यामेराको रेकर्ड हेर्न मिल्छ?”

उनले आस्चर्यचकित नजरले मलाइ हेरेर बोले “किन र?”

“मलाइ कसैले ब्लाकमेल गरेर पचास हजार ठग्यो दाइ। यहिँबाट पैसा निकालेर लग्यो एकघन्टा अगाडी।” मैले एकै सासमा मेरो पिडा सुनाएँ।

“पुलिस केश पो गर्नपर्छ त अनि।” उसले रुखो जवाफ फर्कायो।

“पुलिस केस गर्ने खालको कुरा छैन दाइ। मिल्छ भने देखाउनुस् न। कतै अनुहार देखेर चिनिहाल्छु कि!” मैले मलिन स्वरमा आग्रह गरेँ।

आइएमइका दाइले म संग हार खाएर कम्प्युटर खोले अनि सिसि टिभी रेकर्ड देखाउन थाले। भिडियोमा एउटा मैले नचिनेको केटा आयो। पैसा लियो अनि ढोका तिर लाग्यो।

“यहि हो त्यो पैसा लग्ने मान्छे, चिनेको हो? हामिसंग नागरिकतको फोटोकपी पनि छ। पुलिस केस गर्दा भैहाल्छ त।” दाइले बोले।

मेरा आँखा अझै कम्प्युटर स्क्रीनमा नै थिए। भिडियोमा आइएमइको ढोका छेउमा कोही उभिइ रहेको देखिन्थ्यो। पैसा निकालेर गएको मान्छे पनि त्यहाँ उभियो। मैले नियालेर हेरेँ। त्यो अर्को मान्छे केटि थिइ। राम्रो संग हेर्दा मैले चिनिहालेँ त्यो अरु कोहि नभएर उहि मेरी प्रेमिका थिइ। मेरो शिरमा आकास खसेजस्तो भयो। मलाइ रिंगटा लाग्ला झैँ भयो। मुटु फुलेर बाहिर निस्केला जस्तो भयो।

“भाइ! चिन्यौ त? कि पुलिस केस गर्ने हो?” आइएमइका दाइले बोले।

“चिनिन दाइ। भयो नगर्ने अब केहि। ” मैले हडबडाउँदै यती बोलेँ अनी ‘धन्यवाद’ पनि नभनी बाहिर निस्किएर आफ्नो बाटो लागेँ।

स्रोत :- garapare.com