Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, July 22, 2025

🙏 साँचो श्रीमती भनेको को हुन् ? 🌸

 एक साँचो श्रीमती त्यो हो,

🔸 जो आफ्ना श्रीमानसँग बोल्दाखेरी एक असल साथी बन्न जान्छे,

🔸 जो उनलाई खाना खुवाउँदा ममतामयी आमा झैँ व्यवहार गर्छे,

🔸 जो जीवनका दुखद घडीहरूमा उनको छायाँझैँ साथ दिन्छे,

🔸 र प्रेममा र समय बिताउँदा स्वर्गकी अप्सरा बन्न जान्छे — त्यो नारी साँचो श्रीमती हो।


🪔 जो आफ्नो जन्म दिने बाबुआमा,

🎋 आफ्नो माइती घर, बाल्यकालका साथीसंगी,

🔗 र रगतको नाताभन्दा पनि गहिरा बन्धनहरूलाई

त्यागेर एक अपरिचित पुरुषका लागि जीवन समर्पण गर्छे,

उहाँ साँचो श्रीमती हो।


🙏 साँचो श्रीमती भनेको को हुन् ? 🌸


🌺 जो आफ्नो कौमार्य, आफ्नो सौन्दर्य

एउटै मानिसको नाममा अर्पण गर्छे,

र उसको वंशलाई अघि बढाउन आफ्नो शरीरलाई मातृत्वमा परिवर्तन गर्छे,

त्यो त्यागकी देवी साँचो श्रीमती हो।


🫂 श्रीमती त्यो हो —

🔹 जसले श्रीमानसँग मित्रता राखेर

जीवनका हरेक खुसी, पीडा, सपना र सङ्घर्ष बाँड्न जान्छे,

🔹 जसले श्रीमानलाई जिम्मेवारीको बोध गराएर

एक असल पुरुष बन्न उत्प्रेरित गर्छे,

🔹 जसले स्त्रीत्वका हरेक रूप र धर्मको परिचय दिन्छे।


👁️ श्रीमती त्यो हो —

🔸 जो आफ्ना नयनका इशाराले श्रीमानको मन पढ्न सक्ने कला सिकाउँछे,

🔸 जो केवल शारीरिक होइन, मानसिक सन्तुष्टि के हो भन्ने पनि बुझाउँछे,

🔸 जो श्रीमानलाई सही बाटोको चेतना दिँदै,

उसलाई अन्धकारबाट उज्यालोतर्फ मोड्छे।


🪷 यस्तो नारी केवल श्रीमती होइन,

जीवनकी गुरुआमा, प्रेमकी प्रतिमूर्ति, र तपस्याकी मूर्तिमान देवी हुन्।


त्यही भएर भनिन्छ —

संसारको हरेक सफलता, हरेक सुख, र हरेक सन्तुलनको जरा

एउटी समझदार, समर्पित र सहनशील श्रीमतीको माटोमा उम्रन्छ।

Tuesday, May 20, 2025

माया त्यही हो, जहाँ रिसाएर पनि फकाउने कोसिस हुन्छ!

 "माया त्यही हो, जहाँ रिसाएर पनि फकाउने कोसिस हुन्छ!" 

— यो भनाइले मायाको गहिरो अर्थ बोकेको छ।

साँचो माया केवल हाँसो र खुसीमा मात्र होइन, दुःख र रिसमा पनि चिनिन्छ। 

जब कसैले रिसाउँछ तर उसलाई गुमाउनु हुँदैन भन्ने महसुस गरेर फकाउने कोसिस गरिन्छ, त्यही नै साँचो प्रेम हो। 

माया भनेको टाढा गए पनि नजिक ल्याउने तागत हो, झगडा हुँदा पनि छुट्टिन नदिने साहस हो। 

कोही रिसाउँदा उसलाई बेवास्ता गर्नु सजिलो हुन्छ, तर मायाले सधैं ‘कसरी फकाउने?’ भन्ने सोच दिन्छ। यस्तो सम्बन्ध जहाँ दुबै जना एक-अर्काको भावनालाई बुझ्छन्, अनि रिसको बाबजुद पनि सम्बन्ध बचाउने कोसिस गर्छन् — त्यो सम्बन्ध अमूल्य हुन्छ। 

साँचो प्रेम त्यही हो, जहाँ “म तिमी बिना बाँच्न सक्दिन” भन्ने भावना केवल शब्दमा होइन, व्यवहारमा पनि देखिन्छ। 


यस्तो मायाले नै जिन्दगीलाई पूर्ण बनाउँछ — गहिरो, आत्मीय र अविस्मरणीय।


साँचो माया सधैं कोसिस गर्छ — छोड्दैन, सम्हाल्छ! ❤️😊

Wednesday, May 14, 2025

जति नै खराब अवस्था आए पनि, आशा कहिल्यै मर्न दिनुहुँदैन


 एकपटक एक व्यक्ति मरुभूमिमा हरायो। उसँग भएका थोरै खानेकुरा र पिउने पानी चाँडै सकियो। दुई दिनदेखि ऊ पानीको एक थोपा पनि नपाएर तड्पिरहेको थियो।


उसलाई थाहा थियो, यदि अब केही घण्टाभित्र पानी भेटिएन भने ऊ निश्चित मर्नेछ। तर कतैभित्र उसमा अझै आशा बाँकी थियो। ऊ पानीको खोजीमा तन मनले लागेको थियो। उसले हार मानेन।


त्यही आशाले उसले टाढा कतै एउटा झुपडी देख्यो। पहिलो पटक त उसले आफ्नै आँखामाथि विश्वास गरेन। पहिले पनि उसले मृगतृष्णा र भ्रमका कारण धोका खाइसकेको थियो। तर गरीबको अन्तिम विकल्प भनेको विश्वास गर्नु नै थियो। आखिर त्यो उसको अन्तिम आशा थियो।


उसले बाँकी रहेको शक्तिले झुपडीतिर लाग्यो। झुपडी नजिकिँदै जाँदा उसको आशा बढ्दै गयो र यसपटक भाग्य पनि साथमा थियो। साँच्चै त्यहाँ एउटा झुपडी थियो।


तर के यो? झुपडी त धेरै वर्षदेखि परित्यक्त देखिन्थ्यो। कसैले त्यहाँ पाइलो टेकिएको पनि जस्तो लाग्दैनथ्यो। तर पनि ऊ भित्र छिर्दै गयो, पानीको आशामा।


झुपडीभित्र हेरेर उसले आफ्नो आँखामाथि विश्वास गर्न सकेन। त्यहाँ त हातले चलाउने ह्याण्डपम्प थियो। पानीको एक थोपा पाउने आशाले उसमा नयाँ ऊर्जा भरियो। उसले तुरुन्तै पम्प चलाउन थाल्यो।


तर पम्प त पुरानै भएकोले सुकेको रहेछ। ऊ फेरि निराश भयो। उसले सोच्यो अब उसलाई कसैले बचाउन सक्दैन। ऊ थकित भएर ढल्कियो।


त्यत्तिकैमा उसले झुपडीको छानोमा बाँधिएको पानीको बोतल देख्यो। कुनै तरिकाले घिस्रिंदै उ त्यहाँसम्म पुग्यो र बोतल खोल्न लाग्यो। तर उसले देख्यो कि बोतलमा एउटा कागज टाँसिएको थियो, जसमा लेखिएको थियो:


“यो पानी पम्प चलाउन प्रयोग गर, र बोतल फेरि भरिदिन नबिर्स।”


अब ऊ द्विविधामा पर्‍यो। के उ त्यो पानी पिउने? कि पम्प चलाउने प्रयास गर्ने? मनमा अनेक शंका उब्जिए — यदि पम्प चलेन भने? यदि लेखिएको कुरा झूट भयो भने? पानी माटोभित्रै नभए के गर्ने?


तर उसले मन सम्हाल्यो। उसको हात काँपिरहेको थियो, उसले बिस्तारै त्यो पानी पम्पमा हाल्यो।


अनि उसले फेरि पम्प चलाउन थाल्यो — एक, दुई, तीन चोटि…


पम्पबाट चिसो, मीठो र शुद्ध पानी निस्कन थाल्यो।


ऊ खुसीले भरियो। उसले पेटभरि पानी पियो। उसको चेतना फर्कियो। ऊ जिउँदो महसुस गर्यो।


त्यसपछि उसले बोतल फेरि पानीले भर्‍यो र पुरानै स्थानमा झुण्ड्याइदियो।


त्यही बेला उसले अर्काे काँचको बोतल देख्यो। भित्र हेर्दा, त्यहाँ एउटा पेन्सिल र एउटा नक्सा थियो — जसले मरुभूमिबाट निस्किने बाटो देखाउँथ्यो।


उसले नक्सा याद गर्यो, बोतल फेरि राख्यो। आफ्ना बोतलहरू पानीले भर्‍यो र हिँड्न थाल्यो।


अगाडि बढ्दा उसले एकपटक पछाडि फर्केर झुपडी हे-यो। केही सोच्यो… फेरि फर्केर भित्र गयो र पानीको बोतलमा लेख्न थाल्यो —


“माथि भरोसा गर, यो पम्प साँच्चिकै चल्छ।”



यो कथा जीवनको सन्देश हो।

यो कथाले सिकाउँछ — जति नै खराब अवस्था आए पनि, आशा कहिल्यै मर्न दिनुहुँदैन।


कथाले अर्को शिक्षा पनि दिन्छ — केहि ठूलो प्राप्त गर्नुअघि, आफूले पनि केही दिनुपर्छ। जस्तो कि त्यो व्यक्तिले सबै पानी पम्पमा हाल्यो, अनि बल्ल शुद्ध पानी पायो।


कथामा देखाइएको पानी जीवनका ती महत्वपूर्ण चीजहरूको प्रतीक हो, जसको हामी धेरै मूल्य गर्छौं — जस्तो ज्ञान, प्रेम, या पैसा।


तर त्यो पाउनको लागि हामीले पनि कर्मको पम्पमा पहिले त्यो हाल्नुपर्छ। अनि जीवनले त्यसको फल फर्काएर दिन्छ — झन् धेरै, झन् गहिरो।


राम्रा कर्म गर्ने व्यक्तिबाट त्यो सद्भाव अर्को व्यक्तिमा जान्छ, अनि फेरि अर्कोमा — क्रमशः।


यदि तपाईंलाई यो कथा मन पर्‍यो भने, अरूलाई पनि सुनाउन नबिर्सनुहोस्।

Sunday, November 19, 2017

नाङ्गो तस्बिर

“सुन्नुन!”

“भनन!”

“कस्तो पोल्यो!” उसले रुन्चे स्वरमा बोलि।
“के पोल्यो?”

“केके पोल्यो नि! घाउ नै पार्दिनु भयो कि क्याहो?” ऊ म संग बच्चा झैँ टाँसिदैं पिडा सुनाइ।

मैले उसको सिरलाइ मेरो छातिमा राखेर सानो स्वरमा बोलेँ “अघि नै भन्न पर्दैन त? पहिलो पटक भएर त्यस्तो भएको होला। एकछिनमा ठिक हुन्छ।”

मेरो सान्त्वना पाएर सायद ऊ ढुक्क भइ। केहि बोलिन। मलाइ जोडले पकडेर मेरो छातिमा टाँसिइ रहि। मैले एकपटक उसको शरिर नियालेँ। उसको सर्वाङ्ग नाङ्गो शरिर मेरो शरिरमा टाँंसिएको थियो। उसको एउटा खुट्टा मेरा खुट्टाको बिचमा थियो। उसको कम्मर मेरो कम्मरको दाइने भागमा जोडिएको थियो। उसका सेता अनि मुलायम तिग्राहरु मेरो तिग्रामा खप्टिएका थिए। उसको कोमल छाती मेरो छातिको छेउमा टाँसिएको थियो। भर्खरै फक्रीएको उसको एउटा कलिलो स्तन मेरो छातिमा अडेस लागेर बिश्राम गर्दै थियो, अनि अर्को तल कतै लुकेको थियो। उसका नजरहरुले घरिघरी मेरो अनुहारमा हेर्थे अनि फेरि लजाए झैँ गरेर झुक्थे।
केहिबेरको मौनता पछि मैले उसको चिउँडोमा हात राखेर उसका नजर म तिर मोड्दै बोलेँ “धेरै पोल्यो डल्ली?”

“पोल्यो त अनि!” ऊ लाडिइ।

“पोल्यो मात्रै? मज्जा भएन?” मैले मुस्कुराउँदै जिस्काइँदिएँ।

“खै!” ऊ लजाएर खुम्चिइ।

“साँच्चै भनन के! मज्जा नै भएन?” मैले फेरि प्रश्न गरेँ।
“भयो नि! तर अहिले धेरै पोल्यो के।” ऊ अझै जोडले म संग टाँसिदै बोलि।

“पहिलो पटक भएर हो। पछीपछि यस्तो हुँदैन।”

“हजुरलाइ कसरी थाहा भयो नि पछि चाही पोल्दैन भनेर? उसले लगत्तै प्रश्न गरि।

“अनि सधैँ पोल्छ त? थाहा भैहाल्छ नि यत्ती कुरा।”
“कसरि थाहा हुन्छ तपाइँलाइ?”

“सुनेर थाहा हुन्छ नि।”

“सुनेर हो कि? अनुभवले हो?” उसले हिचकिचाउँदै बोलि।

“के भनेको हौ त्यस्तो?” म रिसाइदिएँ। उसका शरिरमा भएका मेरा हातलाइ हटाएर ओछ्यानमा राखेँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। उसको अनुहारको चमक हरायो।

“सरि! जिस्केको पो त।” उसले रुन्चे स्वरमा माफी मागी।

“मेरो बिश्वास् लाग्दैन?” मैले गह्रुङ्गो स्वरमा बोलेँ।

“लाग्छ के!” उसले मेरो गालामा ओठ जोड्दै बोलि।

“अनि किन त्यस्तो भन्या त?

“यस्सै जिस्केको पो त। यतिमा रिसाउन पर्छ त?” यति बोल्दै उसले उसका ओठहरु मेरा ओठ नजिकै ल्याइ।
“यसरी नि जिस्कन्छन् …….!” मैले बोलि नसक्दै उसले मेरा ओठमा उसका ओठ खप्टिदिइ। मैले पनि उसालाइ माफ गरिदिएँ। ऊ मेरा ओठमा चुम्बन गर्दै मेरो माथी आइ। उसका दुबै स्तनहरु मेरा छातिमा टाँसिए। मैले मेरा हातहरु उसको कम्मरमा पुर्याएँ। उसले उसका दुबै हातले मेरो गालामा पकडेर जोडजोडले मेरा ओठमा चुम्बन गरिरही। केहिबेर पछि मैले बिस्तारै मेरा ओठ खोलिदिएँ। मैले ओठ खोल्ने बित्तिकै उसको जिब्रो मेरा ओठहरुको बिच हुँदै भित्र प्रबेश गर्यो। यतिबेला सम्म सिथिल भएर आराम गरिरहेको मेरो ‘पुरुष पहिचान’ फेरि चलमलाउन सुरु गर्यो। मैले उसको कम्मरमा जोडले पकडेर ओछ्यान तिर पल्टाएँ अनि म उसको माथी आएर छातिमा छाती जोडाएँ। उसले आँखा बन्द गरिदिइ। बिस्तारै मेरो जिब्रो उसका ओठहरुको बिचमा पुग्यो। उसले सानो बच्चाले स्तनपान गरेझैँ जिब्रो भित्र तानिरही। जब मेरो पुरुष पहिचानले ऊ भित्र प्रबेश गर्ने बाटो खोज्न थाल्यो तब उसका खुट्टाहरु केहि परपर फारिदैँ गए। मैले मेरो देब्रे हातको इशाराले उसलाइ प्रबेश मार्ग देखाइदिने बित्तिकै ऊ फेरि प्रबेश गर्यो त्यो स्वर्गिय मार्ग भित्र!

उसका हातका औँलाहरु मेरो ढाडमा जोडले गाडिदै गए। उसले थोरै टाउको बटारेर आफ्ना ओठहरु टोकि। मैले झनै जोड लगाउन थालेँ। उसको मुखबाट मसिनो गरि अनौठो आवाज निस्कियो। उसको आवाज सुनेर म केहि हच्किएँ। एकछिन रोकिएर बिस्तारै सोधेँ “फेरि पोल्यो हो?”

“छैन।” उसले सासले जवाफ दिइ अनि झनै जोडले मेरो ढाड अँठ्याइ। म फेरि उस्तै जोडले मच्चिइ रहेँ। उसको हातहरुले उसै गरि मलाइ अँठ्याइ रहे, अनि उसको मुखबाट उस्तै आवाज आइरह्यो लगातार। तर त्यो आवाजले मलाइ झनै कामुक बनाइ रह्यो।

केहिबेरमा दोश्रो पटक सिथिल भएपछी म ओछ्यानमा पल्टीएँ। उसले पुलुक्क मेरो अनुहारमा हेरि। अनि फेरि लजाउँदै नजर झुकाइ। मैले उसको हात तानेर पकड्दै बोलेँ “अहिले पनि पोल्यो?”

“अँहँ पोलेन!” उसले जवाफ फर्काइ।

मैले उसलाइ मेरो नजिकै ताने अनि कुममा सुताएँ। ऊ लपक्क टाँसिइ। मैले सिरानी छेउको मोबाइल ताने अनि डाटा खोलेर फेसबुक हेर्न थालेँ। उसले मेरो हातबाट मोबाइल खोसी अनि क्यामेरा खोली। अगाडिको क्यामेराले हामी दुबैलाइ कैद गर्यो। ऊ मुसुक्क मुस्कुराइ अनि खिचिक्क पारी।

“कस्तो मुख बिगार्नु भएको? हाँस्नुन के!” फेरी क्यामेरा ठड्याएर ऊ बोलि।

म अलिकती मुस्कुराइदिएँ। उसले मेरो गालामा गाला जोडाइ अनि फेरि खिचिक्क पारी।

“भयो नखिच। छि! यस्तो नाङ्गै।” मैले क्यामेरा खोसेँ। उसले केहि बोलिन। मैले मोबाइल फेरि सिरानिमा राखेँ। गलेर लखतरान भएको म निदाएँ केहिबेर।

केहिबेरमा हामी दुबैजना उठ्यौँ अनि कपडा लगायौँ। कपडा लगाइ सकेपछी ऊ आएर मेरो छातिमा टाँसिइ अनि बोलि “मलाइ कहिल्यै छोड्नु त हुन्न नि है?”

“मेरो बिश्वास लाग्दैन डल्ली?”

“लाग्छ!” उसले जोडले अंगालो हाल्दै बोलि।

“अनि किन त्यस्तो सोध्या त?”

“यसै सोध्न मन लागेर।” उसले सासले बोलि।

“ढुक्क हौ डल्ली! तिमिलाइ कहिले छोड्ने छैन। मुटु हौ तिमि मेरि। तिमिलाइ छोडेर म कसरी बाँचौँला भनत?” मैले उसलाइ छातिमा कस्दै बोलेँ। उसले केहि बोलिन। चुपचाप टाँसिइ रहि।

केहिबेरमा मैले नै उसलाइ छुटाएँ अनि हामी कोठाबाट निस्कियौँ। ऊ उसको घर तिर लागी अनि म आफ्नो।
बेलुका सबिनको बर्थडे पार्टि थीयो। म पनि पुगेको थिएँ त्यहाँ। सबैले कर गरेपछी रक्सी नपिइ भएन। म कहिलेकाहिँ मात्र पिउने मान्छे कतिखेर मातेछु पत्तै भएन। मेरो फोनको घन्टी बज्यो। मैले यताउता हेरेँ। मेरो फोन मिलनको हातमा थियो। घन्टि बजेपछी उसले मेरो फोन म तिर बढायो। मैले फोन उठाएँ। उताबाट आवाज आयो “कहाँ हुनुहुन्छ?”

“सबिनकोमा।”

“दिउँसो खिचेका फोटा डिलिट गर्नुभयो?” उसले सानो स्वरमा बोलि।

“ला बिर्सेछु पो! गरिहाल्छु है?” मैले जवाफ दिएँ।

“कस्तो बुद्दी होला। कसैले देख्यो भने! मैले नि बिर्सेछु।” ऊ डराए झैँ बोलि।

“कसैले देख्या छैन। म डिलिट गरिहाल्छु। म भरे फोन गर्छु है?” यति भनेर मैले फोन राखेँ अनि हतारहतार ग्यालेरी खोलेर दुइटै फोटा डिलिट गरिदीएँ। साथिहरु सबैले मेरो अनुहारमा ट्वाल्ल हेरिरहे चुपचाप।
धेरै मातेछु। बेलुका उसलाइ फोन गर्ने होसै भएन। बिहान आँखा खोल्ने बित्तिकै उसलाइ फोन लगाएँ। उसले धेरैबेर सम्म फोन उठाइन। मैले लगातार गरिरहेँ। धेरैबेर पछि फोन उठ्यो। उसले रुँदै बोलि “किन गर्नु भएको फोन?”

“अरे! किन गरेको रे?” म उसको अनपेक्षित ब्यबहारले छक्क परेको थिएँ।

“अनि किन गर्न पर्यो त मलाइ फोन?” ऊ झनै रुन थाली।

“हैन के भयो तिमिलाइ? हिजो फोन नगरेकोले नै यस्तो गर्या?” मैले सोधिहालेँ।

“अझै थाहा नभए जस्तो गर्न पर्दैन। छोरा मान्छेको जात न हो! मैले बिश्वास गरेर ठुलो गल्ती गरेछु।” ऊ रुँदै च्याँठ्ठिई।

मलाइ रिश उठ्न थाल्यो। मैले दिक्क मान्दै बोलेँ “हैन भएको चाहिँ के हो तिमिलाइ? त्यती ठुलो गल्ती त केहि गरे जस्तो लाग्दैन!”

“गल्ती गरेजस्तो किन लाग्थ्यो त। हिजो कसकसलाइ फोटा देखाउनु भयो भन्नु त?” उसले केहि ठुलो स्वरमा बोलि।

म आत्तिएँ। झलक्क सम्झिएँ, हिजो मिलनले मेरो फोन बोकेको थियो म मातेको बेला। मैले हडबडाउँदै बोलेँ “कसैलाइ देखाएको छैन। कसलाइ देखाउँछु त अनि त्यस्ता फोटा? लाज मर्दो!”

“नदेखाएको भए कसरी बाहिरियो त फोटो? मलाइ म्यासेज गरेको छ एउटा केटाले, फोटो सहित। ” उसले सुँकसुकाउँदै बोली।

“मलाइ साँच्चिकै थाहा भएन यार डल्लि। मैले कसैलाइ देखाएको छैन। हिजो सबिनको बर्थडेमा म मातेको थिएँ। एकपटक मिलनको हातमा मेरो फोन थियो। पक्कै उसैले हो! साले त्यस्तो छ जस्तो त लाग्दैन थियो।” मैले डराएको स्वरमा बोलेँ।

“फेक आइडिबाट म्यासेज आएको छ। अब कताकता हाल्दिने हो त्यसले! अब म त मरे पनि हुने भयो।” ऊ झनै जोडले रुन थाली।

“नरोउन डल्ली! केहि हुन्न। म मिलाउँछु सबै।” मैले उसलाइ सम्झाउन खोजेँ।

“कसरी मिलाउनु हुन्छ नि तपाइँले चाहीँ? हिजो बेलैमा डिलिट गरेको भए यस्तो हुँदै नहुने। मलाइ पनि बाठी भएर फोटो खिच्न पर्ने!” ऊ रुँदै गनगनाइ रहि।
मैले उसको फेसबुकको पासवर्ड मागेँ। उसले लगत्तै दिइ। मैले फोन काटेर उसको फेसबुक खोलेँ। म्यासेन्जरको सबैभन्दा माथी एउटा फेक आइडिबाट म्यासेज आएको थियो। खोलेर हेरेँ। लेखेको थियो “मैले जे भन्छु त्यो मानिनस भने बर्बाद गगराइदिन्छु।” म्यासेज संगै हामी दुबैको नाँगो तस्बिर थियो हिजो खिचेको। मैले धेरैबेर सोचेर म्यासेज लेखेँ “तँ मिलन होस् हैन? तैँले किन यस्तो गरेको भन् त?”

केहिबेर पछि उताबाट म्यासेज आयो “को मिलन? म चिन्दिन। मैले भनेको खुरुक्क मान्ने नत्र इन्टरनेट भरी होला तिमिहरुको फोटो।”

“के चाहिँ मान्न पर्ने हो मैले?” मैले लगत्तै प्रश्न गरेँ।
“पचास हजार पैसा पठाओ नत्र इन्टरनेट भरी हुनेछ तिमिहरुको फोटो।” केहिबेरमा नै उताबाट म्यासेज आयो।

त्यसले पैसा माग्ला भनेर मैले सोचेको पनि थिइन। उसले पचास हजार मागेपछी म हडबडाएँ। लगत्तै म्यासेज लेखेँ “को हौ तिमि? किन यस्तो गरेको? हामिले कहाँबाट ल्याउने त्यत्रो पचास हजार?”

“कहाँबाट ल्याउँछौ त्यो मेरो मतलबको बिषय भएन। मलाइ पैसा चाहियो नत्र इन्टरनेट भरी हुनेछ यो फोटो।”
“तँ मिलन नै होस्! मैले चिनिसकेँ तँलाइ। तैँले बाहेक अरु कसैले मेरो फोन छोएको नै छैन। किन यस्तो गरेको तैँले?” मैले एकैपटल लामो म्यासेज पठाएँ।

“म मिलन हैन। बिश्वास नलागे जा गएर उसैलाइ सोध। मलाइ अरु कुरा थाहा छैन। आज बेलुका सम्म पैसाको बन्दवस्त गरेर मलाइ म्यासेज गर् नत्र तँलाइ थाहा नै छ के हुन्छ भनेर!” उसले धम्किपुर्ण म्यासेज पठायो।
मलाइ मिलन बाहेक अरु कसैमाथी संका थिएन। तर उसैले गर्दैछ भनेर पनि कुनै प्रमाण थिएन। मिलनलाइ फोन गरेर सोधौँ कि पनि सोचेँ। तर बिना प्रमाण मिल्ने साथीलाइ त्यस्तो आरोप लगाउन आँट आएन।

दिनभर हामी दुबै बेचैन भइ रह्यौँ। ऊ र म घन्टौँ फोनमा कुरा गरिरह्यौँ तर कुनै उपाय निस्किएन। उ आत्तिएर दिनभर जसो रोइरही। मैले उसलाइ सकेसम्म सान्तवना दिइरहेँ।

“मर्नु बाहेक केहि उपाय नहुने भयो मेरो त।” ऊ बारबार यहि भनीरही।

“म त्यस्तो हुन दिन्न। जसरी भएनी मिलाउँछु।” मैले यही उत्तर दिइरहेँ। तर, कहिँकतैबाट त्यत्रो पैसा निकाल्ने उपाय भेटिएन। साँझ पर्नै लाग्दा सम्झिएँ मेरो घाँटिमा लगाएको सिक्री, जुन एकतोलाको थियो। पोहोर मात्रै बाले किनिदिएको। अब त्यही नबेची भएन। मैले उसलाइ सिक्री बेचेर पैसा दिन्छु भनेर सुनाएँ। केहिबेर ऊ अनकनाइ।

“घरमा थाहा भयो भने मार्नु हुन्छ तपाइँलाइ।” उसले रुन्चे स्वरमा बोलि।

“हरायो भन्दिन्छु।” मैले सान्त हुँदै जवाफ दिएँ।
उसले केहि बोलिन। अरु केहि बाटो नभएपछि मौन सहमती दिइ। मैले सरासर बजार गएर सुन पसलमा सीक्री बेचिदिएँ बाउन्न हजारमा। बेलुका आएर त्यो फेक आइडिमा म्यासेज पठाएँ “पैसाको बन्दवस्त भयो। कहाँ पठाउन पर्ने हो?”

“राम बरालको नाममा आइएमइ गर्दे अनि नम्बर म्यासेज गर।” उताबाट केहिबेरमा म्यासेज आयो।
“अनि फोटा डिलिट हुन्छ नि?” मैले लगत्तै सोधेँ।
“पैसा पाएसी हुन्छ।” जवाफ आइ हाल्यो।

भोलिपल्ट बिहानको दश बजे नै मैले त्यो नाममा पचास हजार पैसा आइएमइ गर्दिएँ अनि उसलाइ नम्बर म्यासेज गर्दिएँ। म्यासेज हेरेर पनि कुनै रिप्ले आएन। मलाइ त्यो मान्छे को थियो पत्ता लगाउनु थियो। म दुइ घन्टापछि मैले पैसा पठाएको आइएमइ गएँ अनि सोधेँ “दाइ! मैले अघि पठाएको पैसा निकालेको छ कि छैन?”
“निस्की सक्यो।” आइएमइका दाइले जवाफ दिए।
“दाइ मलाइ त्यो पैसा निकालेको आइएमइको ठेगाना दिन मिल्छ?” मैले फेरि सोधेँ।

दाइले मलाइ एकपटक हेरे अनि ठेगाना निकालेर दिए। पैसा उर्लाबारिको चोककै आइएमइबाट निस्किइएको थियो। म लगत्तै बस चढेर उर्लाबारिको आइएमइमा पुगेँ। त्यहाँका दाइलाइ भनेँ “दाइ तपाइँको सिसिटिभि क्यामेराको रेकर्ड हेर्न मिल्छ?”

उनले आस्चर्यचकित नजरले मलाइ हेरेर बोले “किन र?”

“मलाइ कसैले ब्लाकमेल गरेर पचास हजार ठग्यो दाइ। यहिँबाट पैसा निकालेर लग्यो एकघन्टा अगाडी।” मैले एकै सासमा मेरो पिडा सुनाएँ।

“पुलिस केश पो गर्नपर्छ त अनि।” उसले रुखो जवाफ फर्कायो।

“पुलिस केस गर्ने खालको कुरा छैन दाइ। मिल्छ भने देखाउनुस् न। कतै अनुहार देखेर चिनिहाल्छु कि!” मैले मलिन स्वरमा आग्रह गरेँ।

आइएमइका दाइले म संग हार खाएर कम्प्युटर खोले अनि सिसि टिभी रेकर्ड देखाउन थाले। भिडियोमा एउटा मैले नचिनेको केटा आयो। पैसा लियो अनि ढोका तिर लाग्यो।

“यहि हो त्यो पैसा लग्ने मान्छे, चिनेको हो? हामिसंग नागरिकतको फोटोकपी पनि छ। पुलिस केस गर्दा भैहाल्छ त।” दाइले बोले।

मेरा आँखा अझै कम्प्युटर स्क्रीनमा नै थिए। भिडियोमा आइएमइको ढोका छेउमा कोही उभिइ रहेको देखिन्थ्यो। पैसा निकालेर गएको मान्छे पनि त्यहाँ उभियो। मैले नियालेर हेरेँ। त्यो अर्को मान्छे केटि थिइ। राम्रो संग हेर्दा मैले चिनिहालेँ त्यो अरु कोहि नभएर उहि मेरी प्रेमिका थिइ। मेरो शिरमा आकास खसेजस्तो भयो। मलाइ रिंगटा लाग्ला झैँ भयो। मुटु फुलेर बाहिर निस्केला जस्तो भयो।

“भाइ! चिन्यौ त? कि पुलिस केस गर्ने हो?” आइएमइका दाइले बोले।

“चिनिन दाइ। भयो नगर्ने अब केहि। ” मैले हडबडाउँदै यती बोलेँ अनी ‘धन्यवाद’ पनि नभनी बाहिर निस्किएर आफ्नो बाटो लागेँ।

स्रोत :- garapare.com

Wednesday, March 30, 2016

गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल !

जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकी परिचय हुनुभन्दा अगाडि तिम्रो नाम मनमा गुन्जियो, मनमा तिमी मुस्कुरायौ र आँखाको मेरो लेन्सले तिम्रो तस्विर कैद गरिसक्यो र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो ।

फुलिरहेको फूलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखि माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।

साँच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन् माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु । तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टाँसिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ती गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ ।

प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोलि म मर्दा न त तिमीले सँगै चितामा जलेर खरानी बन्न सक्छौ, न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन, शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेमपत्रलाई बन्द गर्न चाहान्छु स्वीकार गर ल !

तिमिलाई अन्तिम साश सम्म मायाको प्रण गर्ने “गोपाल ”

यो प्रेमपत्र गोपालले झरनाका नाममा लेखेर उनको इमेल आईडीमा सेन्ट गर्यो | उ प्रतिक्रियाको व्यग्र प्रतिक्षामा थियो | प्रेमपत्र पठाएको रात उसका आँखामा निद्राको कुनै लक्षण देखिएन उ नसुती बिहान बनायो | अर्को दिनको कुरा हो साँझको लगभग ५ बजेको थियो मैले फेसबुक खोलेको मात्र के थिएँ गोपालको नामका स्ट्याटसले मेरो सबै न्युज फीड भरिभराउ थियो | उता टुईटरतिर पनि हालत त्यस्तै थियो | प्रत्येक सेकेन्डमा उसका स्ट्याटस अपडेट भैरहेका थिए | मैले गन्न त गनिन तर केहि भने अहिले पनि मलाई कन्ठै छन् , म पढ्थे अनि हाँसेको हाँस्यै हुन्थे | उसका केहि स्ट्याटस म हजुर हरुलाई पनि दिन्छु पढाउछु है त |

�� जल्दैछ मन मुटु यहा तिम्रै सम्झनामा , ढल्दैछ जीवन पनि तिम्रै सम्झनामा ,चल्दैछ गुजारा यहाँ तिम्रै सम्झनामा

�� धड्कनमा भेटिन्छौ हरेक सासमा भेटिन्छौ....... लाग्छ यतैकतै आशपासमा भेटिन्छौ.....#मिसिंग यु

�� मुटु जलेर यता खाग भयो , बग्रेल्ति सम्झना राग भयो ,सम्झेर लेख्दैछु यो खत तिमिलाइ , बिर्सने याद तिलस्मी बाग भयो ।

�� सबै सेन्टी गित मेरै लागि गाए जस्ता छन् !!!

�� पृथ्वी नारायण शाहले किर्तिपुर विजयका लागि के कुरे होला र! तिम्रो मुटुलाई जित्न मैले त्यसरी कुरेको छु

�� जिन्दगी दुखमा पनि सुखमा पनि चलिरहन्छ फरक यत्ती हो कुनमा मज्जा कति रहन्छ |

�� या त म मौनतामा रमाउछु..या त म तिम्रो उपस्थितिमा रमाउछु ..बाकि संसारबाट सायद संन्यास लिए किनकी हरेकपल तिमि मै आफुलाइ गुमाउछु ..।।

�� म मायाको सागरमा चुर्लुम्मै डुबिसकेछु .... सायद सुइमिङ नसिकि हामफालेछु .... अब त तैरिन अबस्थानै रहेन....।।।

�� मेरा ओठ आवाज बिहिन भएका छन्, मेरा आखा दृस्टी बिहिन भएका छन् मेरो पेट भोक बिहिन , मेरो मुटु धड्कन बिहिन , मेरो रगत अक्सिजन बिहिन ,........

आदि आदि धेरै छन् मैले सम्झेका मात्र हुन् सबै | विभिन्न मानिसका लाईक तथा कमेन्टहरुका ओईरो लागि रहेका थिए | कसैले उसलाई पागल नै भएजस्तो छ भनिरहेका थिए त कसैले हाँसो मजाक बनाई रहेका थिए त कसैले यसो भन्दै थिए “के हो गोपाल ! आज मनमा ठुलै आँधी आए जस्तो छ नि! स्ट्याटसको यो क्रमको खोला नै आइरहेको छ | यति पढिसके पछि हामी सजिलै गेस गर्न सक्छौ कि उसले कस्तो रिप्लाई पायोहोला भनेर | मैले दुईदिन सम्म यस्ता स्ट्याटस अनबहरत रुपमा देखिसकेपछि उसलाई सम्झाउदै उसको टाईमलाईनमा यस्तो लेखे “गोपालको मैले तिम्रा सबै स्टाटसलाई पढिसकेपछि म के निर्णयमा पुगेँ भने तिम्रो यो पहिलो प्रेम हुनु पर्छ। त्यसैले, यही भन्न चाहेँ है 'मैले देखे-भोगे-बुझे अनुसार संसारको ८0% भन्दा बढि मानिसहरूले आफ्नो पहिलो प्रेममा असफलता नै पाएका छन् । तिमीले अहिले माया गरेको मान्छेलाई पनि एक पटक राम्ररी सोध, उनको जीवनको पहिलो प्रेम पनि असफल नै हुन सक्छ। राम्ररी बुझ bro, you'll find so many people around you who couldn't get their 1st love. I also belong to same category. तर पनि तिनीहरू सबै खुसी नै छन् किनकी तिनीहरूले त्यस पछिका प्रेममा सफलता पाएका छन्। त्यसैले, अब चाहीँ यथार्थबोध गर्दै अनि त्यसलाई स्विकार्दै सम्हालिने बेला भयो है!' भने अनि उसका बाँकी स्ट्याटस पढीरहे |

तीनदिन बितिसक्यो उसले आफ्ना स्ट्याटस लेख्न छोडेन अनि हामि सबै साथीहरु ‘’अर्पणा, कोपिला , कमल , जीवन, महेश , कपिल, रमेश लगाएत सबै मिलेर उनीहरुको समन्धको बारेमा बुज्ने कोसिस गर्यौ | गोपालले आफ्नो प्रेमपत्र अनि सबै कुरा सुनायो र प्रेमपत्रमा जे लेखे त्यो मैले नै पुरा गर्न सकिन, मन नै थाम्न सकिन भन्यो | उ पागल नै भए जस्तो भएको थियो | उसको त्यो पहिलो प्रेम नै रहेछ | उसले सबै वृत्तान्त सुनायो र उसले पाएको रिप्लाई पनि देखायो |

उसलाई अशोक नामको इमेलबाट यस्तो रिप्लाई आएको रहेछ
“म झरनाको प्रेमी हुँ अहिले म अस्ट्रेलियामा बस्दै आईरहेको छु | हामी प्रेममा परेको ३ वर्ष भैईसक्यो हाम्रो प्रेम सम्बन्धको बारेमा हाम्रा घरपरिवारलाई पनि थाहा छ र उहाँहरुले हाम्रो प्रेमलाई सहजै रुपमा लिनु भएको छ | ”

त्यसपछि गोपालले लेखेछ
“मलाई खुसि लाग्यो झरनाले तपाई जस्तो असल मानिस रोजेकी रहेछिन | तपाईहरुको प्रेम समन्धको बारेमा मलाई केहि गुनासो छैन | म त उनलाई चोखो माया गर्छु चोखो , र मेरो पहिलो भनेपनि अन्तिम भनेपनि उनि नै हुन् र मैले उनलाई कुनै क्षेती नपुर्याई एकतर्फी प्रेम गर्न पाउनु मेरो अधिकार पनि हो |”

त्यसपछि अशोकले रिप्लाई गरे
“ हो हजुरले एकतर्फी प्रेम गर्न पाउनु हुन्छ तर तपाईलाई राम्रोसँग थाहा होला कि त्यसले मलाई अनि ईभेन तपाईलाई कति असर गर्छ भनेर |”

त्यसपछि गोपालले उनीलाई सधै खुसि राख्नु भनेर रिप्लाई त गरेछ तर आफ्नो मन नै नियन्त्रण गर्न नसकी फेसबुक टुईटरको सहारा लिएको रहेछ |
श्रृजनाले गोपाललाई धेरै सम्झाई बुझाई गरि उसलाई तिमीले त्यो भन्दा राम्री अनि स्मार्ट केटी भेटाउँछौ छिटै | मान्छेको जीवनमा यस्ता कुरा घटिरहन्छन आदि भन्दै, अनि सँगीतले भनि तिमीलाई अस्विकार गर्नु भनेको त्यो केटीको कमजोरी हो , तिमि स्मार्ट छौ , किन चिन्ता लिन्छौ | त्यस्तै गरि सबैले सम्झाए उसलाई | तर उ पुरै पागल प्रेमी सरि भएको थियो , आफुलाई नियन्त्रण गर्न नै सकिरहेको थिएन | उता झरनाको हालत पनि निकै कमजोर दखिन्थ्यो | उनि रोहिरहेकी थिईन | हामीले सबै वृतान्त सुन्यौ र दुबैलाई सम्झाई बुझाई गरि सकेर निस्कियौ |

गोपालले अब स्ट्याटस लेख्न छोडी सकेको थियो | सबैले उसले सबै कुरा राम्ररी बुझे जस्तो छ भनेर खुसी मनाई रहेका थियौ | एक हप्ता पछिको कुरा हो , हामी साँझको मौसमपारी टुडिँखेलतिर घुम्न निस्किएका थियौ | रमेशको मोबाइलमा फोनको घन्टी बज्यो गोपालको नामबाट | रमेशले कौतुहल हुदै फोन उठायो तर आबाज रमेशको नभएर उसका बाबाको थियो | उहाँले रुदै भन्दै हुनु हुन्थ्यो बाबु हाम्रो गोपाल बर्बाद भयो |

उहाले सबै वृतान्त बताई सकेपछि रमेशले फोनमा भएका सबै कुरा सुनायो र भन्यो गोपाल त पाटनको मानसिक हस्पिटलमा छ रे | हामी हतार हतार गरि हस्पिटलतिर लाग्यौ उसको अवस्था निकै चिन्ता जनकथियो | कोहि केहि बोल्न सकेन | उसका बाबासँग हामीले उसलाई छिटो निको हुन्छ चिन्ता नगर्नुहोस भनेर सम्झाउदै बस्यौ | चार महिना भयो अहिले उ अझै उस्तै छ | हस्पिटलमै छ कसैसँग बोल्दैन | हामी सबै निकै चिन्तित छौ र पशुपतिनाथसँग उसको लागि प्रार्थना गरेर बसेका छौ |