Saturday, November 30, 2024

तिमी मेरो प्रेमी म सुनाखरी

"Pride blooms but does not flourish."
 😍 "Good evening! To All. . . . 😍"
✍️"मेरो हरदिनको सपना सायदै म पूरा गरुँला!"
" तिमी मेरो लागी स्वर्गिक आनन्दको केहि पल झैं।"
तिमीलाई म देखि टाढै राखेर मनमनै घरीघरी बयान गर्छु,
घरीघरी म तिमीमा हराउँछु! 
घरीघरी तिमिलाई नजिकै राखेर आफैंमा भेट्टाउँछु। 
यस्तो लाग्छ, जेसुकै होस् एकपटक तिम्रो आँखामा आँखा जुधाउनेछु, एक अंकमाल गर्नेछु र फुरुङ्ग हुँदै हाँस्नेछु। 
तर मलाई पत्तो छैन, म तिमिलाई माया गर्दैछु कि सजाय दिँदैछु।
"तिमी मेरो प्रेमी म सुनाखरी फूल"

चिसो मौसम अनि तिम्रो न्यानो अंगालो

Listen! Every cold breath you took,
is still mixed in my blood.
But without you, this winter,
is burning only in the pyre of memories.

चिसो मौसमको आगमनले शरीरमा जति चिसोपना ल्याउँछ, मनमा त्यति नै तिम्रो न्यानो अंगालोको याद छोड्छ।
त्यो स्पर्श, त्यो नजिकको अनुभव—चिसो हावा चल्दा पनि न्यानो महसुस गराउने तिम्रो साथ।

आज यो सिरेटोले गालामा छोएजस्तै तिम्रो सम्झनाले मन छोइरहेछ।
चिसो रातहरूमा तिमीले दिएको सान्त्वनाको न्यानो अझै पनि मेरो मुटुमा छ।
तर अहिले तिमी टाढा छौ, र यो चिसोपन अझ घना हुँदै गएको छ।

"तिम्रो अंगालोको त्यो माया,
मेरो लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ थियो।"
The cold weather and your warm embrace,
This winter feels even harsher without you.
Your touch used to melt my heart,
But today, life is burning only with your memory.

चिसो मौसम अनि तिम्रो न्यानो अंगालो,
तिमी बिना यो हिउँद झन् कठोर लाग्छ।
तिम्रो स्पर्शले गल्दै थियो मन,
तर आज, केवल तिम्रो यादले पोल्दै छ जीवन।

चिसो ओछ्यानमा केवल तिमीलाई सोचिरहन्छु,
हात तन्काउँछु, तर खाली हावाले मुस्कुराउँछ।
तिमीले दिएको त्यो पलभरको न्यानो,
आज यो चिसो मौसमले खोतलिरहन्छ।

सुन! तिमीले पोखेकी हर चिसो सास,
अझै पनि मेरो रगतमा मिसिएको छ।
तर तिमी बिना यो हिउँद,
मात्रै यादहरूको चितामा जलेको छ।

"तिमी फर्किएर आऊ त,
यो मौसमलाई फेरि न्यानो बनाऊ त।"

"Please come back, make this weather warm again."

चिसो सिरेटोले जब शरीरलाई छुँदै जान्छ,
तिम्रो न्यानो अंगालोको यादले मन जलाउँछ।
हिउँको बिछ्यौनामा तिम्रो साथ खोज्छु,
तर यथार्थको चिसोले अझ गहिरो बनाउँछ।

तिमीले दिएको त्यो एक झलक न्यानोपन,
आज यो चिसो रातले प्रश्न गर्छ।
कहाँ छौ तिमी? किन टाढा छौ?
यो मनले हर कुना तिम्रो स्पर्श खोज्छ।

"तिमी र म,
यो हिउँदमा सँगै हुँदा,
चिसो मौसम पनि प्रेमको आगोले पग्लिन्थ्यो।"

तर आज,
"तिमी बिना,
यो चिसो मौसमले मुटु टुक्र्याइरहेछ।"

"When you and I,
were together this winter,
even the cold weather would melt with the fire of love."

But today,
"Without you,
this cold weather is breaking my heart."

मनको पीडा

"छुटाएर मनसँग मन 
आयो पापी मंसिरको लगन "
दुई दिनमात्रै हँसाएर 
जुनिभरि रुवाउनलाई 
म दुखिको जिवनमा
किन आएको?

सुनसान छु म,
टारेर टरेन कठै! कस्तो
दैवको यो खटन,
निभाएर मेरो मनको बत्ति
उज्यालो हुने त्यो
पराइको आँगन।
झम्टी रुन मन थियो भेटेर
कि लैजानु याद सबै मेटेर!

यो मंसिरले गर्नु गर्यो, 
तिमी र म छुट्नु पर्यो
जबर्जस्ति बिहे गरिदिए, 
बाआमाले के गरिदिए! 
अरुलाई होइन सानु,
तिमिलाई हो मनले चाहेको।

दिनमा लाग्ने आकाशमा जून छ र!
जिउँदो लाशको के मूल्य हुन्छ र!

तिम्रै यादले छु सानू म मर्न लाएको।😥💔
❤️🎼

चिसोले सतायो


चिसोले सतायो मन भित्र बिझायो,
मङ्सिरको हावा ज्यानै लुट्न आयो।
काँपेर बस्दा नि जस्तो तातो हुन्न,
अग्लो हिमालले नि यो खबर सुनायो।

पात हराएर रूख रित्तो देखिन्छ,
चन्द्रमा न्यानो झैँ आज कल् देखिन्छ।
सिरकभित्र लुकेर नि डराउछु,
बिहानीको बतासले अझ पोल्ने देखिन्छ।
धूवाँको झुप्पा जस्तै मन गाढा छ,
चियाको चुस्कीले नि न्यानो कहाँ बाँड्न सक्छ।
माया पनि मङ्सिर झैँ चिसो भयो,
यो हिउँदले सबैलाई छिटो भगाउन सक्छ।

चिसोले सतायो, मन भित्र बिझायो,
मङ्सिरले आफ्नै लयमा जिन्दगी पढायो।

Friday, November 29, 2024

म तिमिलाई बेसमार प्रेम गर्ने मान्छे😘

"Through these two separated paths, tomorrow we will both reach a place where you will not be deprived of being mine."❣️

तिमिलाई याद गर्नु भन्दापनि
'बिर्सन नसक्नु चै मेरो प्रेम हो' तिमीप्रतिको।
मलाई कति माया गर्छौ भन्ने तिम्रो सवालको
त्यतिबेला मसँग कुनै जबाफ थिएन, 
म निशब्द मुस्कुराउँथे मात्र।

अहिले ठम्याउँदैछु,माया मैले तिमिलाई
कतिसम्म गरेको रहेछु भनेर!
तिमिसँगै हुँदाको माया,
म तिमिसँग नहुँदाको तिम्रो हालतको माया, 
कसरी व्याख्या गरुँ!कुन उदाहरण दिऊँ ?

म तिमिलाई बेसमार प्रेम गर्ने मान्छे😘

Life Is Good

Life is good. arm as the morning sun shining in front of
the window
Already full.
The morning breeze blows gently, carrying the
fragrance of nature, turning the corner
The cafe always gives people a warm and peaceful
feeling.. family laughter and
The company of friends is worth cherishing every
moment. all things
Sunrise and sunset are the most beautiful gifts given by
nature. 
life sometimes
Although you are busy, you can always find beauty and
be filled with emotions.
There are moments.

LIFE IS BEAUTIFUL

Life is beautifulIt is full of warmth like the morning sunlight shining in front of the window. The morning breeze blows gently, carrying the scent of nature, and the coffee shop on the corner always brings warm peace. The laughter of family and the company of friends are worth cherishing every moment. Every sunrise and sunset is the most beautiful gift from nature. Life is sometimes busy, but there are always beautiful moments to discover and sigh with emotion. Even if the road is difficult,